१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रेष्ठलाई हिरोज अवार्ड



अ+ अ-

काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) ले आफ्ना अध्यक्ष घनश्याम श्रेष्ठलाई शनिबार हिरोज अवार्डबाट सम्मान गरेको छ ।

पेप्सीकोलास्थित स्टार बैंक्युटमा आयोजित कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सानुराजा महर्जनले श्रेष्ठलाई अवार्ड स्वरुप ट्रफी प्रदान गरे । क्योकुसिन करातेको विकास र विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरे वापत श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो ।

श्रेष्ठ २०४४ सालदेखि क्योकुसिन करातेमा खेलाडीका रुपमा प्रवेश गरेका थिए । राष्ट्रिय खेलाडी श्रेष्ठ प्रशिक्षकको भूमिकामा पनि सक्रिय रहेको ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।