२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चिसो मान्छे’ बैशाख ३० मा प्रदर्शनमा आउने



अ+ अ-

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म चिसो मान्छे ३० गते प्रदर्शनमा आउने भएको छ । 

निर्देशक खनालले फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । 

शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा अर्पण थापा, देशभक्त खनाल, अशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय रहेको छ । 

फिल्मको निर्देशन, कथा, पटकथा, संवाद र छायाँकन दीपेन्द्र के. खनाल आफैंले गरेका छन् ।