२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाक्यको पदको छिनोफानो दशैंपछि मात्रै



अ+ अ-

हेटौडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेकी छिन् । 

उक्त प्रस्तावउपर २०७८ साल कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै अर्को बैठक कात्तिक ४ मा बस्नेगरी बैठक स्थगित गरेपछि मुख्यमन्त्री शाक्यको पदको छिनोफानो दशैंपछि मात्र लाग्ने भएको हो ।