४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोदो फुल्यो बारीमा…



अ+ अ-

पश्चिम नेपालको बझाङ जिल्लामा पर्ने खप्तड छान्ना गाउँपालिका, मेलतडी गाउँमा फलेको कोदो । यहाँका अधिकांश किसानले बारीमा कोदो लगाउने गर्छन् । तस्वीर: रत्न  श्रेष्ठ/रासस

पश्चिम नेपालको बझाङ जिल्लामा पर्ने खप्तड छान्ना गाउँपालिका, मेलतडीका एक ज्येष्ठ किसानी आफ्नो बारीमा कोदो टिप्दै ।