१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को  बैठकले सिलवाललाई बर्खास्ती गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बर्खास्तीको लागि औपचारिकताका पुर्याउन मात्र  यस अगाडि नै स्पष्टीकरण सोधएको  हुँदा सिलवाललाई बर्खास्ती  गर्न ‘प्रक्रिया पुरा गरेर हटाउने अनुमति बैठकले  दिएको एक मन्त्रीले जानकारी दिए ।

खुल्ला प्रतिस्प्रर्धाबाट २०७७ सान १२ गते दोश्रो पटक सदस्य सचिव बनेका सिलवाल राष्ट्रिय खेलकुद ऐन २०७७ संशोधन हुनुअघि २०७६ असार २३ गते पहिलो पटक राखेप सदस्य सचिव भएका थिए ।

नेकपा एमाले सरकारले राजनीतिक तबरबाट नियुक्त गरेकाले पनि अहिले सिलवाललाइ हटाइएकाे हाे ।