२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को  बैठकले सिलवाललाई बर्खास्ती गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बर्खास्तीको लागि औपचारिकताका पुर्याउन मात्र  यस अगाडि नै स्पष्टीकरण सोधएको  हुँदा सिलवाललाई बर्खास्ती  गर्न ‘प्रक्रिया पुरा गरेर हटाउने अनुमति बैठकले  दिएको एक मन्त्रीले जानकारी दिए ।

खुल्ला प्रतिस्प्रर्धाबाट २०७७ सान १२ गते दोश्रो पटक सदस्य सचिव बनेका सिलवाल राष्ट्रिय खेलकुद ऐन २०७७ संशोधन हुनुअघि २०७६ असार २३ गते पहिलो पटक राखेप सदस्य सचिव भएका थिए ।

नेकपा एमाले सरकारले राजनीतिक तबरबाट नियुक्त गरेकाले पनि अहिले सिलवाललाइ हटाइएकाे हाे ।