१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायातको भाडा बढ्यो, हेर्नुहोस् भाडादर



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडादर बढेसंगै अब उपत्यकामा यात्रा गर्ने यात्रुले सार्वजनिक यातायात चढ्ने वित्तिक्कै कम्तिमा पनि १८ रुपैयाँ भाडा बुझाउनुपर्नेछ भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भाडादरबारे असोज २० गते गरेको निर्णय गरेको थियो । 

यस्तो छ उपत्यकाको भाडादर

यसका साथै, प्रदेश सरकारले बागमती भित्र (उपत्यकामा चल्ने बाहेक) चल्ने यात्रुबाहक सवारी साधनको हकमा २३ प्रतिशत र संघीय सरकारले असार २७ गते राष्ट्रिय राजमार्गमा चल्ने सवारी साधनको भाडादर २८ प्रतिशतसम्म बढाएको थियो ।