१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायातको भाडा बढ्यो, हेर्नुहोस् भाडादर



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडादर बढेसंगै अब उपत्यकामा यात्रा गर्ने यात्रुले सार्वजनिक यातायात चढ्ने वित्तिक्कै कम्तिमा पनि १८ रुपैयाँ भाडा बुझाउनुपर्नेछ भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भाडादरबारे असोज २० गते गरेको निर्णय गरेको थियो । 

यस्तो छ उपत्यकाको भाडादर

यसका साथै, प्रदेश सरकारले बागमती भित्र (उपत्यकामा चल्ने बाहेक) चल्ने यात्रुबाहक सवारी साधनको हकमा २३ प्रतिशत र संघीय सरकारले असार २७ गते राष्ट्रिय राजमार्गमा चल्ने सवारी साधनको भाडादर २८ प्रतिशतसम्म बढाएको थियो ।