१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाले १०० उडान रद्ध, विराटनगर विमानस्थल बन्द



अ+ अ-

काठमाडौं । अविरल वर्षाका कारण देशभर करिब १०० हवाई उडानहरू रद्द गरिएको नेपाल उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताएका छन् ।

सोमवार र मङ्गलवार दुई दिनको अविरल वर्षाका कारण देशको विभिन्न भागमा हवाई उडान अवरुद्ध हुनुका साथै विराटनगर विमानस्थल डुबेको छ ।

काठमाण्डूबाट उड्ने बुद्ध एयरको १३ वटा, तारा एयरको १३ वटा, गुण एयरको तीन वटा, सौर्य एयरको छ वटा, श्री एयरको दुई वटा र नेपाल एयरलाइन्सको पाँच वटा उडान रद्द भएको बताइएको छ । बीबीसी