कुहिरोले ढाकिएको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङडाँडा । केही दिनदेखि परेको वर्षाका कारण मौसम राम्रोसँग खुल्न सकेको छैन ।

कुहिरोले ढाकिएको तनहुँको ऋषिङ गाउँपालिकास्थित गैह्राखुदी डाँडा । केही दिनदेखि परेको वर्षाका कारण मौसम राम्रोसँग खुल्न सकेको छैन । तस्वीर : कृष्ण न्यौपाने, रासस











