१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुबानस्थित विद्युत कार्यालयमा महशुल बुझाउँदै



अ+ अ-

सुदूरपश्चिम । अविरल वर्षाका कारण डुबानमा परेको नेपाल विद्युत प्राधिकरणको धनगढीस्थित कार्यालय परिसरमा ग्राहकहरु विद्युत महशुल बुझाउँदै छन् । कार्यालय परिसरमा डुबानको उचित निकासको व्यवस्था नगर्दा जोखिम बढेको छ ।

तस्वीर : सिद्धराज भट्ट, रासस