२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङको थलारामामा प्रधानमन्त्री सवार हेलिकोप्टर अवतरण हुन सकेन



अ+ अ-

काठमाडौं । सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुग्नु भएको छ ।

बझाङ जिल्लाको अति प्रभावित क्षेत्र थलारामा पुगेर क्षतीको अबस्था बारे जानकारी लिन खोजे पनि मौसमका कारण प्रधानमन्त्री देउवा यात्रारत हेलिकोप्टर अवतरण हुन नसकेपछि सदमुकामस्थित सेनाको ब्यारेक मै अवतरण भएको छ ।  

प्रभावित क्षेत्रमा पुग्न नसकेपछि प्रधामन्त्री देउवाले सदरमुकाममा रहेको सेनाको व्यारेकमा सरोकारवाला व्यक्तिहरुसँग जानकारी लिनुभएको छ ।