२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी मुद्राको विनिमय दर, शुक्रबार कुन दरमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँः नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बैंकका अनुसार मुख्य परिवत्र्य मुद्रा अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ४८ पैसा र बिक्री दर १२० रुपैयाँ ८ पैसा रहेको छ ।

यसैगरी युरो १ को खरिद दर १३९ रुपैयाँ ५ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिद दर १६४ रुपैयाँ ७६ पैसा र बिक्री दर १६५ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ  ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेरौं सटही दर