१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा पहिराले सडक अवरुद्ध



अ+ अ-

जाजरकोट । जाजरकोटको छेडाबजार–जुनिचाँदे सडकखण्डको विभिन्न स्थानमा पहिरो झरेर सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका हुन् । तस्बिरः  हेमन्त केसी, रासस