१५ असार २०८३, सोमबार
,
Latest
उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानमा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु



अ+ अ-

सल्यान । अविरल वर्षातपछि खोलामा आएको बाढीले बगाएर सल्यानमा एक पुरुषको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो खेतमा लगाएको धान हेर्न जाने क्रममा माझकाँडा खोलाले बगाउँदा बन्गाड कुपिण्डे नगरपालिका–११ माझकाँडाका ६० वर्षीय लिले बुढाको मृत्यु भएको हो ।

खोला तर्ने क्रममा बगेका उनी खोलादेखि २०र२५ मिटर तल मृत अवस्थामा भेटिएका थिए । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।