२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री परिणितीले यसपटकको जन्मदिन मनाङमै मनाइन्



अ+ अ-

मनाङ । फिल्म उचाईको सुटिङका लागि नेपालमा आएकी बलिउड अभिनेत्री परिणिती चोपडाले आज जन्मदिन मनाएकी छिन् । 

आजदेखि ३३ वर्षमा लागेकी परिणितीले केक काटेर फिल्मको टिमसँग जन्मदिन मनाएकी हुन् ।

उनी हाल हिमाली जिल्ला मनाङमा छिन् । उनी अझै केही समय नेपालमै रहनेछिन् । 

परिणिती चोपडाको जन्मदिन मनाउदै गरेको भिडियो अभिनेता अनुपम खेरले सामाजिक संजालमा पोस्ट गरेका छन् ।