१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशहरूको संयुक्त बैठक सुरू



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । 

यता न्यायाधीशहरुको संयुक्त बैठकका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक प्रभावित हुन पुगेको छ ।

प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।