१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरा आर्यनलाई भेट्न आर्थर रोड जेल पुगिन् गौरी खान



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अक्टुर २ देखि जेलजीवन बिताइरहेका छन् । 

ड्रग्स केशमा उनी क्रुजबाट पक्राउ परेका थिए । बारम्बार जमानताका लागि गरिएको याचिका पनि अदालतले खारेज गर्दै आइरहेको छ । 
 
आर्थर रोड जेलमा रहेका उनलाई भेट्न केही दिन अगाडि बुबा शाहरुख खान पुगेका थिए ।

उनलाई भेट्न आमा गौरी खान पनि पुगेकी छन् । मिडिया रिपोर्ट अनुसार आर्यनसँग गौरी खानले झण्डै १७ मिनेट कुराकानी गरेकी छन् ।