२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशबीच छलफल सुरु



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र असन्तुष्ट न्यायाधीशरुबीच छलफल सुरू भएको छ । केही बेर अघि सुरु भएको छलफलमा १४ जना न्यायधीसको तर्फबाट एक न्यायधीसले राजीनामा गरी मार्ग प्रसस्त गर्न आग्रह गर्ने बुझिएको छ ।

असन्तुष्ट १४ मध्ये उपलब्ध न्यायधीसहरु बिच सोमबार भएको छलफलमा प्रधानन्याधीस राणासंग मंगलबार बिहान भेटी आफ्नो दृष्टिकोण राख्ने बताउदै आएका थिए । यसै बीच प्रधानन्याधीस राणाले आफु सबैधानिक प्रक्रिया बाट आएको हुदा सबैधानिक प्रक्रियाबाट मात्र बाहिरिने बताउनु भएको छ ।  

बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रधाननयधीस राणाले संवैधानिक प्रक्रियाबाट मात्र बाहिरिने बताउनु भएको हो ।