तनहुँ । नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा व्यास नगरपालिका अध्यक्षमा वीरेन्द्र अधिकारी चयन भएका छन् ।
यस्तै अधिवेशनबाट तुल्सीराम पाण्डेलाई उपाध्यक्ष, ज्ञानेन्द्र बसौलालाई सचिव तथा मधु पण्डित र सीता पाण्डेलाई उपसचिवमा चयन गरिएको तनहुँ एमालेले जनाएको छ ।