१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुर पूजाअघि कला प्रदर्शन देखाउँदै कुकुर (तस्वीरहरु)



अ+ अ-

भकतपुर । मध्यपुर थिमि–२ सानो थिमिस्थित कुकुर पूजाअघि बुधबार तालिम प्राप्त कुकुर विभिन्न कला प्रदर्शन देखाउँदै छन् । भैरव बहान गुल्ममा कुकुर तिहारको दिन उक्त कला प्रदर्शन देखाएका हुन् । 

विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो ।

तस्वीर : रत्न श्रेष्ठ,रासस