१४ असार २०८३, आईतवार
,
Latest
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाई प्रोफाईलको बिमानस्थलमा मदिरा विवाद



अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बिदेशबाट आउँदा तोकिएको सीमा भन्दा बढी मदिरा ल्याएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यलयका कर्मचारीले शुल्क तिर्न निर्देशन दिए । 

शुल्क तिर्न निर्देशन दिएपछि रेग्मीले आफ्नो परिचय दिँदैआफूलाई पनि नियम थाहा भएको भन्दै बाहिरिन प्रयास गरे । रेग्मीले अटेर गरेपछि भन्सारका कर्मचारीले उनलाई रोके । रोक्ने क्रममा तानातान, धकलाधकाल भयो । रेग्मी लाई भन्सार ऐनअनुसार ५ हजार जरिवाना पनि तिरे । शनिबार भएको घटना सोमबार सार्बजनिक भएपछि पर्यटनमन्त्री प्रेम आलेले दुवैपक्षलाई मन्त्रालयमा बोलाउनु भएको छ ।

रेग्मी नोभेम्बर १ देखि लण्डनमा सुरू भएको ३ दिने वर्ल्ड ट्राभल मार्टमा सहभागी  भएर संगै फर्किएका थिए । सरकारले एक लिटर मदिरा मात्र बिदेशबाट ल्याउने अनुमति दिएको छ ।