१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिमीलाई देखेर हिमाल हाँसेको … (फोटो फिचर)



अ+ अ-

काठमाडौं । यतिबेला हिमालहरुमा हिउ पर्न सुरु भएको छ । चिसो बढेसंगै हिमालहरुमा हिउ बढेका कारण मुलुकका बिभिन्न भागबाट हिमालहरु देखिएका छन् । अझ पर्बतीय उडानका क्रममा हिमाल छेबैमा बिमानहरु पुग्दा यात्रुहरु रोमाञ्चित हुने गर्दछन् । पर्बतिय उडानका क्रममा खिचिएका गणेश मनास्लु, अन्नपूर्ण रेञ्ज, माछापुच्छ्रे , धौलागिरी र निलगिरी हिमाल ।