१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्याधीश राणाबाट सबै न्यायाधीशको इजलासमा नियमित मुद्दाको पेशी तोकियो



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सबै न्यायाधीशलाई नियमित मुद्दाको पेशी तोक्नु भएको छ ।  प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै दुईसाता देखी ईजलास बहिष्कार गर्दै आएका न्यायधीशहरुलाई नियमित मुद्दाको पेशी तोकेर प्रधानन्यायधीश राणाले काममा फर्कन घुमाउरो पारामा दवाब दिनु भएको छ ।  

यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेशीमा राख्दै आउनु भएका प्रधानन्याधीश राणाले आजबाट भने सबै प्रकारका मुद्दा तोक्नु भएको हो । यता प्रधानन्यायधीशले सबै प्रकारका मुद्दा तोकेपछि के गर्ने भन्ने बारेमा न्यायधीशहरु छलफलमा जुटेका छन् ।

प्रधानन्यायधीश राणाले काममा फर्कन वा राजीनामा दिएर सडकमा गएर आन्दोलन गर्न सुझाब दिनुभएको थियो ।