१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार परिसरमा नारावाजी गर्नेहरु प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौं । नेपाल बार परिसरमा न्यायापालिका बचाउन भन्दै नारावाजी गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गरेका थिए । 

नेपाल बारमा केही व्यक्तिहरूले न्यायालय बचाऔ भन्दै नारावाजी गरेका थिए । 

प्रहरीले वकिल नभएकोले बार प्रवेश गर्न लागेका नारावाजी गर्नेहरुलाई नियन्त्रण गर्न लागेका थिए तर अटेर गरेपछि नियन्त्रणमा लिएर उनीहरुलाई बार परिसरबाट बाहिर निकालेको हो ।