काठमाडौँ । काठमाडौँको गौरीघाटमा छठ पूजाका लागि छठघाट निर्माण गरिएको छ। विशेषगरी तराईमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामा समेत मनाउन थालिएको छ ।
तस्बिर : नवीन पौडेल, रासस