१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्बोच्च सुचारु गर्न संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गर्छु: प्रधानन्यायाधीश राणा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत संचालन गर्नेृ बताउनु भएको छ । १८ दिनदेखि सर्वोच्चका न्यायाधीशहरूले  इजलास बहिष्कार गरेका कारण सेवाग्राही मर्कामा परेको भन्दै इजलास तत्काल सुचारु गर्न माग गर्दे कानून व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्ययधीश राणाले अब अदालत सुचारु हुने बताउनु भएको हो  ।

प्रधानन्यायधीश राणाले आफू संविधानबमोजिम नियुक्त भएकाले संविधानबाहिरबाट दिइने दबाब र आन्दोलनसामु नझुक्ने बताउनु भएको अभियानका संयोजक शिब अर्यालले जानकारी दिनुभयो । प्रधानन्यायधीश राणाले असंवैधानिक कुनै पनि दबाब स्वीकार नगर्ने पनि बताउनु भएको थियो । 

कानून व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र