१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल्लो गेटमा बारको बिरोध वल्लो गेटबाट प्रधानन्यायधीश सर्वोच्चमा



अ+ अ-

काठमाडौँ। नेपाल बारको अबरोध बीच प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालतमा नै प्रवेश गर्नुभएको छ ।

सर्वोच्चको मुल ढोका अगाडी नाराजुलुस सहित धर्नाका बसेका कानूनव्यवसायीलाई छल्दै राणा सर्वोच्च अदालतमा प्रवेश गर्नुभएको हो । राणाले अदालत प्रवेश गरेसँगै २२३ मुद्दा सुनुवार्इका लागि पेसी तोक्नुभएको छ । उहाँले आफूबाहेकका आठवटा संयुक्त इजलास गठन समेत गठन गर्नुभएको छ ।

जसमा दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदी तथा तेज बहादुर केसी र कुमार रेग्मीका संयूक्त इजलास इजलास छन् ।