१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवानीका महाप्रबन्धक पौडेल मन्त्रालय तानिए



अ+ अ-

काठमाडौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का महाप्रबन्धक डिम प्रसाद पौडेललाई  पदमुक्त गर्न सरकारले मन्त्रालयमा तानेको छ ।  पौडेलले नेपाल सरकार को मन्त्रीस्तरीय मिति २०७८।०७।०८ गतेको निर्णय बमोजिम आफू वायुसेवा निगमको कुनै पनि कार्यकारी भुमिकामा नरहेको जानकारी गराउनु भएको छ ।

उहाँले कार्यकारी भुमिकामा रहंदा साथ र सहयोग पुर्याउनुहुने सबै प्रति आभारी व्यक्त गर्नुभएको छ ।  पौडेलल२०७७ असोज मा चार बर्षका लागि महाप्रवन्धक पदमा नियुक्त हुनु भएको थियो ।