१० असार २०८३, बुधबार
,
Latest
सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटा भेट्न बारको टोली सिंहदरबारमा



अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनको टोली सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न सिंहदरबार पुगेको छ । 

सभामुख सापकोटा भेट्न बारका अध्यक्ष पूर्णमान शाक्यसहितको टोली सिंहदरबार पुगेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र समेत बुझाउँदैछ ।

बारले आज राजनीतिक दलहरुलाई पनि ज्ञापन पत्र बुझाउँदैछ ।