३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

घिमिरेले नयाँ पार्टी खोल्ने



अ+ अ-

काठमाडौँ, २३ कात्तिक –

काठमाडौँ निर्वाचन क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार सुप्रभा घिमिरेले निःस्वार्थ देशभक्तहरूको संलग्नतामा सङ्घीय समाजवादी लोकतान्त्रिक सङ्गठन गठन गरिने जानकारी दिनुभएको छ ।

 पूर्वसभासद् घिमिरेले महिला समुदायको राजनीतिमा पहुँच पु¥याउन आफूले योगदान गर्ने दृढता व्यक्त गर्नुभयो । आफूले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली काँग्रेसले फिर्ता लिन ठूलो दबाब दिएको भए पनि त्यस क्षेत्रका जनताको सेवा तथा अधिकार संरक्षण गर्न आफूले उम्मेदवारी कायमै राखेको बताउनुभयो ।

नेत्री घिमिरेले आर्थिक रुपले विपन्न वर्गका सन्तानका लागि शैक्षिक तथा रोजगारीका योजना आफूसँग रहेको पनि जिकिर गर्नुभयो । उहाँ अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट काँग्रेसबाट विजयी बन्नुभएको थियो ।