• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

एक वर्षमा संविधानसभामा साढे ३४ करोड सकियो



काठमाडौँ, ८ मंसिर । आगामी माघ ८ मा नयाँ संविधान आउने नआउने टुंगो छैन । तर संविधानसभा अध्यक्ष, सभासद र सचिवालयको तलव भत्तामा राज्यकोषको साढे ३४ करोड खर्च भइसकेको छ ।
अब जबििसंविधानसभा सचिवालयका अनुसार पहिलो बैठक बसेदेखि अहिलेसम्म ३४ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । दोस्रो संविधानसभाको पहिलो बैठक गत वर्षको माघ ८ गते बसेको थियो । अघिल्लो संविधानसभाको चारवर्षे अवधीमा तीन अर्व तीन करोड ४५ लाख खर्च भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।