२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

छबिको जन्मदिनमा रेखाको खोजी, तर गइनन्



अ+ अ-

काठमाडौँ, ८ मंसिर । चलचित्र निर्माता छबिराज ओझाले आइतबार ५० औं जन्मदिन मनाएका छन् । २०२१ साल मंसिर ७ मा जन्मिएका उनले आफ्नो जन्मदिन अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रम गरी १९ औं फिल्म किस्मत २ निमार्णको घोषणा गरे ।
विगत २५ वर्षदेखि फिल्म निमार्णमा सक्रिय ओझालाई उनलै डेब्यु गराएका ३ हिरोइनी रजनी केसी, पुजना प्रधान र शिल्पा पोखरेलले बर्थ डे केक खुवाएका थिए ।
उनलै ब्रेक दिएका हिरोहरु आयुष रिजाल, सबिन श्रेष्ठ र किशोर खतिवडाका साथमा दिपाश्री निरौला, नीर शाह, श्याम सेतान लगायतकाले केक खुवाएर शुभकामना दिएका दिए । तर जन्म दिनमा भिन्नै बस्दै आएकी रेखा थापा भने सहभागी भइनन् । आजको
नयाँ पत्रिका दैनिकमा समाचार छ ।




भर्खरै