२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिशुलाई ढलमा फाल्ने आमा नियन्त्रणमा



अ+ अ-

सिड्नी । आफ्नो नवजात शिशुलाई वेवारिसे अवस्थामा ढलमा फालेपछि सिड्नी प्रहरीले एक आमालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरिएकी ती आमालाई दुई साता जेलमा राखिने भएको छ ।
तीस वर्षकी ति आमाको नाम सार्वजनिक गरिएको छैन । उनले अहिलेसम्म पनि धरौटीमा रिहाईका लागि निवेदन दिएकी छैनन् । मुद्दालाई अदालतमा पेश गरिएको छ । तर, ति महिलालाई अदलतमा भने लगिएको छैन ।
अघिल्लो हप्ता केही साईकल यात्रीहरुले क्वेकर्स हिलको ढलमा बच्चाको आवाज सुनेपछि निकाल्दा जीवित अवस्थामा शिशु फेला परेको थियो । ५ दिनसम्म केही नखाई पनि जीवित रहेको शिशुको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।