२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगोको मुस्लो सहितको विमान काठमाडौंमा अवतरण



अ+ अ-

काठमाडौं, १४ पुस । भारतको मुम्बर्इबाट काठमाडौं आउँदै गरेको जेट एयरवेजको विमानमा एक्कासी आगो लागेको छ ।
विमानमा चरो ठोक्किएका कारण इञ्जिनमा आगो लागेपछि आगोको मुस्लो सहित विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएको छ । आगो लागेपनि विमान सकुशल अवतरण भएको र यात्रुहरु विमानबाट ओर्लिएको विमास्थलका अधिकारीले जनाएका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार जेट एयरवेजको जहाज ९W२६८ ललितपुरको हात्तीवन माथिको आकाशमा आइपुग्दा धुँवाको मुस्लो निस्किएको थियो ।
विमानस्थल नजिकै रहेकाले विमान सफलतापूर्वक ल्याण्ड भएको छ ।
‘विमानमा ठोक्किएको चराको मासुका टुक्राहरु इञ्जिनमा देखिएको छ भने प्राविधिकहरुले थप जाँच गरिरहेका छन् ।