२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्तामा आऊ : चार दल



अ+ अ-

काठमाडौं भदौ ६ – प्रमुख चार दलले संघीयताको सिमाङ्कनबाट असन्तुष्ट सबै पक्षलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ।
आइतवार विहान बालुवाटारमा बसेको चार दलको बैठकले प्रस्तावित संघीयताको सिमाङ्कनमा सन्तुष्ट नभएकाहरुलाई वार्ताबाटै समाधान खोज्न आवहान गरेका हुन् ।
शुरुमा सरकारकातर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक आवहान गर्ने सहमति भएको बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले सिमाङ्कनबाट मधेशी र थरुहटका जनताको मागलाई सम्बोधन नगरेको गुनासो गरेका थिए । उनले आठ प्रदेश बनाइए सबै असन्तुष्ट पक्षको माग सम्बोधन हुने दाबी गरेका थिए ।