९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदभावनाले छोड्यो संविधानसभा



अ+ अ-

काठमाडौं भदौ ६ – नेपाल सदभावना पार्टीका सभासद्हरुले विगतका सम्झौता अनुसार प्रदेशहरुको बाँडफाँड नगरिएको भन्दै संविधानसभा सदस्यको पद त्याग गरेका छन् ।
सदभावनाका सभासद्हरु लक्ष्मणलाल कर्ण, विमल कुमार केडिया र शैलकुमारी यादवले आइतवार सभाध्यक्ष सुवास नेम्वाङ समक्ष राजीनामा दिएका हुन् । सांसद र संविधानसभा सदस्यको दोहोरो भूमिकामध्ये उनीहरुले संविधानसभाबाट मात्र राजिनामा दिएको बताएका छन् ।
सदभावनाका पाँच जना सभासद् रहेकोमा प्रत्यक्षमा निर्वाचित सभासद् संजयकुमार साह जनकपुर हत्याकाण्डमा दोषी ठहर भइ जेलमा रहेका छन् भने अर्का एक सभासद् विदेशमा रहेकाले राजीनामा दिएका छैनन् ।