• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै ★   चेपाङ आवास कार्यक्रम: इच्छाकामनाका २२ घर निर्माण ★   इलाम र बझाङमा उपनिर्वाचन भोलि, तयारी सकियो ★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो

फोहोर मैला केन्द्रको महाप्रबन्धकमा ज्ञवाली



काठमाडौं भदौ ६ – सरकारले फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको महाप्रबन्धकमा विश्वमणी ज्ञवालीलाई नियुक्त गरेको छ ।

ज्ञवाली यसअघि खानेपानी विभागका उपमहानिर्देशक थिए । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रको महाप्रवन्धकमा अघि डा.सुमित्रा अमात्य थिइन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय दलित आयोगको सदस्यमा गोविन्द सुनुवार र मञ्जित ताम्राकारलाई नियुक्त गरेको छ ।