४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिको वाधक बन्दिनँः भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेको आसन्न दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका नेता भीम रावलले आफू सहमतिको बाधक नबन्ने बताएका छन् । 

मंगलबार तुलसीलाल प्रतिष्ठान च्यासलमा नेताहरुसँगको भेटघाटको क्रममा रावलले आफू सहमतिको बाधक नबन्ने बताएको एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।