• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेच ★   आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने ★   चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्रीको निर्माण ★   धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी ★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक ★   त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर) ★   प्रचण्ड गर्मीकाबीच भारतमा दोस्रो चरणको मतदान सुरु ★   समीरको ‘पैसाको उडान’ बजारमा ★   जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम  ★   उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

बन्दुकसँग सेल्फी खिच्ने क्रममा गोली लागी युवकको मृत्यु



काठमाडौं, भदौ १९ । अमेरिकाको हटसन सहरमा बन्दुकसँग सेल्फी खिच्ने क्रममा एक युवकको गोली लागी मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

टेक्सासका १९–वर्षीय डेलियन एलेन्सो स्मिथले मंगलबार दिउँसो हटसन दक्षिणपश्चिम इलाकामा अवस्थित एउटा अपार्टमेन्टमा बन्दुकको नाल आँफ्नो घाँटीमा तेर्साइ फोटो लिँदैगर्दा अकस्मात बन्दुक पड्किएपछि मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट स्मिथले एउटा बन्दुक पाएपछि बन्दुकले आँफ्नो घाँटीमा ताक्र्दै सेल्फी (फोटो) लिँदै थिए ।

तर, अकस्मात बन्दुक पड्किएपछि उनको मृत्यु भएको थियो । सेल्फी अनलाइन पोर्टलमा राख्नका लागी खिचिएको हुनसक्ने प्रहरीले जनाएकोे छ ।

स्मिथले फोटो लिँदै गर्दा उनका भतिज भने सँगै रहेको अर्को कोठामा बसिरहेको बुझिएको छ । (एजेन्सी)