९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक बलात्कार गर्ने तीन भारतीयलाई २० वर्ष कैद



अ+ अ-

काठमाडौं, भदौ १९ । जापानी पर्यटकलाई बलात्कार गरेको अभियोगमा तीन भारतीय नागरिकलाई २०/२० वर्षको जेल सजाय तोकिएको छ ।

उनीहरुले राजस्थानको प्रान्तीय राजधानी जयपुरमा भ्रमणको सिलसिलामा पुगेकी जापानी २० वर्षीया महिलालाई उनको पथ प्रदर्शक बन्ने बहानामा सहर नजिकैको एक गाउँमा लगी बलात्कार गरेको अदालतको ठहर छ ।

सजाय पाएका सबै भारतीय २० देखि २४ वर्षका युवक भएको र उनीहरुले एकान्तमा जापानी महिलालाई लगी बलात्कार गरी भागेका थिए ।

स्थानीयले पीडित पर्यटक कराएको सुनेपछि प्रहरीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको थियो । (एजेन्सी)