९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर बालकको मृत्यु



अ+ अ-

महोत्तरी, भदौ २५ । महोत्तरीको सदरमुकाम जलेश्वरमा विहीबार राति करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर–१० सारी बस्ने ललन झाको छोरा १४ वर्षीय अभिषेक झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विहीबर राति आफ्नै कोठाको बत्ती बिग्रेर आफैं बनाउन गएका अभिषेकको नाँगो तारमा करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक नरेश महतोले बताए ।

बालकको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।