३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

शिक्षकहरु धमाधम राजीनामा दिँदै

शिक्षकहरु धमाधम राजीनामा दिँदै
अ+ अ-

पाँचथर, भदौ २६ । शिक्षक सेवा आयोगले लाइसेन्स नभएका शिक्षक हटाउन जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरेपछि जिल्लामा अहिले बिना लाइसेन्सका शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् ।

जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक, स्रोत व्यक्तिलगायतले निकालेको तथ्यांकमा जिल्लामा स्थायी, अस्थायी, राहतका गरी ५६ जना शिक्षकको लाइसेन्स नरहेको पाइएको छ । त्यसमध्ये अहिलेसम्म छजनाले राजीनामा दिइसकेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए ।

‘आयोगले अहिले लाइसेन्स नभएका शिक्षकलाई धमाधम सेवाबाट अवकाश गर्न भनेपछि उनीहरु आफैँले राजीनामा गर्न थालेका छन् भने लाइसेन्स नभएका शिक्षकको तलब निकासा नै नगर्न परिपत्र आएको छ’–उनले भने ।

जिल्लामा बढी विज्ञान र गणित विषय पढाउने शिक्षकको लाइसेन्स नरहेको पाइएको छ ।