• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

संसदमा पुनःनिर्माणसम्बन्धी विधेयक प्रस्तुत



काठमाडौँ,  भदौ २९ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ संसद्मा ‘प्रस्तुत भएको छ ।
मंगलबारको संसद बैठकमा प्रधानमन्त्री सुशील कोइरालाकातर्फबाट कानुन, न्याय, संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले विधेयक प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्र्दै मन्त्री आचार्यले गत वैशाख १२ गते गएको भूकम्पले तहसनहस पारेका संरचनाहरुको पुनःनिर्माण गर्न अधिकारसम्पन्न प्राधिकरण गठनका लागि विधेयक ल्याउन लागेको बताए ।