९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्‍यो कांग्रेसको वैधानिक संकट



अ+ अ-

काठमाडौं, भदौ ३१ । संविधान र पार्टी विधानमा भएको व्यवस्थाबमोजिम महाधिवेशन गर्न नसक्दा उत्पन्न हुन लागेको कांग्रेसको संवैधानिक संकट टरेको छ ।

संविधानसभाको बुधबार बसेको बैठकले संविधान मस्यौदाको धारा २६४ मा उल्लेख रहेको राजनीतिक दलको गठन, दर्ता र सञ्चालसम्बन्धी व्यवस्थाको उपधारा ४ को ‘ख’ पारित गरेपछि तत्कालका लागि कांग्रेसको संवैधानिक संकट टरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

कांग्रेसले अन्तरिम संविधान, विद्यमान ऐन र पार्टी विधानअनुसार ५ असोजभित्र महाधिवेशन गरी नयाँ कार्यसमिति गठन गर्नुपर्ने बाध्यता थियो ।