२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नजर , कोस्टारिकामा हाबा बाट बिजुली निकाल्ने प्रक्रिया नियाल्दै प्रधानमन्त्री ओली



अ+ अ-
  • असोज १५, २०७५

कोस्टारिका विदेश भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला कोस्टारिकामा हावावाट विजुली निकालेका स्थानको पनि निरीक्षण गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बेलाबखत नेपालमा पनि हावाबाट विजुली निकाल्ने आफ्नो योजना रहेको सुनाउँदै आउनु भएको छ ।तस्बिर : विष्णु रिमालको ट्वीटरबाट