१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश कमिटीको बैठक सम्बोधन गर्न आज माधव नेपाल सुर्खेत आउँदै



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेश कमिटीको प्रदेश बैठक र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज सुर्खेत आउँदैछन्। बुद्ध एयरको जहाजमार्फत् अध्यक्ष नेपाल सुर्खेत आउन लागेका हुन्।

आज सुर्खेतमा हुने प्रदेश कमिटीको बैठकलाई अध्यक्ष नेपाल सम्बोधन गर्ने तथा प्रदेश कमिटीका पदाधिकारीहरूलाई पनि  अध्यक्ष नेपालले सपथ खुवाउने कार्यक्रम रहेको बताईएको छ । 

कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला शुक्रबार सुर्खेतमा हुनेछ।