२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका कमिटीहरूमा सदस्य चयन, को को परे (विवरणसहित)



अ+ अ-

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निकै लामाे कसरत र छलफल पश्चात सातै प्रदेश कमिटीका सदस्यहरुको नामवाली साेमबार टुंगो लगाएको छ। पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रदेश कमिटी टुंग्याउन नसकेको नेकपाले  सबै प्रदेश सदस्यहरुको सूची एकैपटक सार्वजनिक गरेको हो ।

गत बुधबार बसेको नेकपा सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । त्यसको सबै विवरण नेकपाले सोमबार सार्वजनिक गरेको हो ।

सदस्यकाे विवरण यसैसाथ छः

[googlepdf url=”http://newspolar.com/wp-content/uploads/2018/12/Pradesh-Committee-1-7-All.pdf” ]