५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र प्रतिपक्षी दुवै सुस्त भए : सभामुख महरा



अ+ अ-

दाङ । सभामुख कृष्णबहादुर महराले सरकार र प्रतिपक्षी दल दुवै सक्रिय हुन नसकेकाे टिप्पणाी  गरेका छन्भर । उनले भने सरकारका काम नै प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन । उनले याे कुरा अाज दाङ बताएका हुन् । पत्रकार महासंघ दाङले शुक्रबार बिहान घोराहीमा आयोजना गरेको भेटघाटमा बोल्दै महराले दलहरुका राजनीतिक गतिबिधि सुस्त भएकाले पनि नेताहरुको कामकाज प्रभावकारीरुपमा देखिन नसकेको बताए। ‘सबै दलहरु सुस्त छन्। दलहरुका गतिबिधि कम हुँदा राजनीतिक गति सुस्त देखिएको छ,’ उनले भने, ‘दलहरुले राजनीतिक गतिबिधिहरु बढाउन आवश्यक छ।’अझै पनि धेरै ऐन नियमहरु बन्न बाँकी भएकाले जनताले महशुस हुने गरी काम हुन नसकेको उनले बताए। ‘हामी अझै नीतिनियम बनाउने क्रममै छौं। धेरै कानूनहरु बन्न बाँकी छन्,’ उनले भने।

श्रमिकहरुको सुरक्षा कार्यक्रम एउटा महत्वपूर्ण कदम भएको उनले बताए। ‘संविधानमा व्यवस्था भएका प्रावधानलाई नीति बनाएर कार्यान्वयन गर्ने काम भइरहेको छ। यो मजदूरहरुको हकहितमा महत्वपूर्ण उपलब्धि हो,’ उनले भने, ‘यो कार्यक्रम सफल पार्न सबैको सहयोग जरुरी छ। रोजगारदाता र श्रमिकहरु नियम अनुसार यसमा सहभागी हुनुपर्छ।’