३ भाद्र २०८३, बुधबार
,
Latest
देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पाँच राज्यमा मतगणना शुरू, माेदीकाे अग्निपरीक्षा



अ+ अ-

मंसिर २५ गतेः भारतका पाँचवटा राज्यमा विधानसभाकाे मतगणना मंगलबार बिहानै शुरू भएकाे छ । चुनावमा मुख्यगरी भारतीय जनता पार्टी र इन्डियन नेसनल कंग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ ।

चुनावकाे यस नतिजाले अर्काे वर्ष हुने लाेकसभाकाे चुनावमा असर पार्ने बताइएकाे छ ।

भारतमा यसपटक मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगना र मिजाेरम राज्यकाे विधानसभाकाे चुनाव भएकाे थियाे । यी राज्यमा यसअघि भाजपाकाे सरकार थियाे ।